प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउ…
ओखलढुंगाबाट निर्वाचित कांग्रेस सांसद रामहरि खतिवडा संसदको सुशासन तथा राज्य व्यवस्था समितिका सभापति हुन् । गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणबारे श…
राजनीति कतिसम्म निर्मम हुँदो रहेछ भन्ने कुरा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उहाँका सहयात्रीहरूको सम्बन्धले पुष्टि गरेको छ । जनयुद्धक…
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सत्तापक्ष र प्रतिपक्ष सहमत भएका छन् । बालुवाटारमा शीर्ष नेताहरुबीच भएको आज साँझको बैठकले उक्त निर्णय गरेको बत…
मनोरञ्जन
सबैतन्नेरी छोरीका बाबु-आमा डिभोर्सको संघारमा
बलिउड अभिनेता सैफ अलि खान र अभिनेत्री करिना कपूर भारतकै आइडल दम्पत्ति मानिन्छन् । लाखौँ प्रशंसकले यो दम्पत्तिको फेशन र संस्कार पछ्याई रहेका हुन्छन् । त…
साहित्य
सबैराजकर्णिकारको ‘सम्झनामा मेरा पुर्खा’ लोकार्पण, हुलाक टिकटमा कृष्ण पाउरोटी कहिले ?
वरिष्ठ साहित्यकार घनश्याम राजकर्णिकारको अनुसन्धानमूलक संस्मरणात्मक कृति ‘सम्झनामा मेरा पुर्खा’ लोकार्पण गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा पु…