जीवनको रङ

ॐ उडाउनेको आशक्ति

नेपाली, भाषा, साहित्यको श्रीवृद्धि गर्ने शपथ खाएर गत फागुन ३ गते प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवको कुर्सीमा पुगेका डा. धनप्रसाद सुवेदीका आफ्नै व्यथा छन् । जिम्मेवारीका हिसाबले त्यहाँ ११ विभाग छन् । उनको काँधमा भाषा (नेपाली भाषा, कोश र व्याकरण) विभाग दिइएको छ । तर, सुवेदी आफैं भाषा, कोश र व्याकरणका विषय विज्ञ होइनन् । यो ९ महिना अवधि अधिकांश समय अख्तियारदेखि अदालतलाई जवाफ लेख्दैमा बितेको छ । हरेक दिनजसो टंगालको रातो घरदेखि अदालतबाट पत्र काटिने सिलसिला जारी रहँदा सुवे…

Page 1 of 8