जीवनको रङ

हे राम, विदेशीलाई १, स्वदेशीलाई ३५

‘गाई मार्ने र गधा पोस्ने’ धन्दामा सरकार सक्रिय रहेको भन्दै सिनेकर्मीहरू सरकारसँग ‘आगो’ भएका छन् । लालसलामको किल्ला परिवर्तन गरी जय नेपालको कोटाबाट चलचित्र विकास बोर्डको अध्यक्ष बनेका भुवन केसीको प्रस्तावको ठीक उल्टो हुने गरी विदेशी चलचित्रको पक्षपोषण गर्ने प्रावधान बजेटमा हालिएसँगै ती रिसाएका हुन् ।  जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा चलचित्र क्षेत्रका तीन वटा कुरा मात्र समावेश भएका छन् । पहिलो, मदनदास श्रेष्ठबाहे…

Page 2 of 9