श्रष्टाले पनि कति सताए सताए
प्राज्ञहरूकै अप्राज्ञिक कार्यशैलीका कारण झण्डै–झण्डै खारेजीमा परेको नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका नयाँ पदाधिकारीले पनि अपेक्षाकृत प्राज्ञिक कार्य गर्न सकेका छैनन् । गठन भएलगत्तै विजय बिस्फोटलगायतले सर्वोच्चमा मुद्दा हाले । अदालतले अन्तरिम आदेश जारी ग¥यो । करिब दुई महिनासम्म पदाधिकारीले काम गर्न पाएनन् । अदालतले हरियो बत्ती बालेपछि काम शुरु गरेको संगीत–नाट्यले यसबीच खासै गतिलो काम गर्न सकेको छैन ।
यो आरोप होइन । त्यहाँका प्राज्ञहरूले प्रमाणित गरि…