जीवनको रङ

कसैको पैसा, कसैको बैंश

कुरा पण्डितमा पुगेर अड्किएको छ, दुबै पक्षको सल्लाह भइसकेको छ र अभिभावकले सहमति पनि जनाइसकेका छन् । मात्र पण्डितले अड्को थापिदिएका छन् । तत्काल विवाह नगर्न सुझाएका छन् । भनेजस्तो मुहूर्त नजुराइदिँदा पालो आएको छैन ।  तर, फिल्मी बजारमा हल्ला छ, लगनगाँठो कस्न लागेकी शिल्पा पोखरेल र निर्माता छवि ओझाबीच पानी बाराबारको । हल्लाअनुसार शिल्पासँग छवि यति धेरै मोहित भए कि आफैंले विवाहको प्रस्ताव राखे । तर, शिल्पाले रेड सिग्नल दिइन् । यही कारण यी दुईबीच बोलीचाली बन्द भएको विषयमा …