मनोरञ्जन

बालेनको गीत गायब !

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको युटुब च्यानलबाट एउटा गीत अचानक गायब भएको छ । एक महिनाअघि (कात्तिक २९)गते ‘बालेन’ च्यानलबाट सार्वजनिक गरिएको ‘झरीपछिको इन्द्रेणी’ चलचित्रमा समाविष्ट ‘फसायो लमी’ले बोलको गीत हटाइएको हो ।  उक्त गीत हिजो मात्र ‘ओएसआर डिजिटल’को युटुब च्यानलबाट पुनःसार्वजनिक गरिएको देखिन्छ । यसरी एक महिनाअघि बालेनको च्यानलबाट सार्वजनिक भएको गीत अचानक किन डिलिट गरियो ? वा किन फरक च्यानलबाट…

Page 1 of 39