लगन गाँस्नमै यी मग्न
‘मनी र मसल्स’ चल्छ सिने नगरीमा । कसैको प्रेम÷विवाह डनसँग । कोहीको धनाढ्यसँग । अनुप बरालले आफ्नै विद्यार्थी नायिका दिया मास्केलाई भिœयाए । जीवनभर विवाह नगर्ने कसम खाएकी नायिका मिथिला शर्मासमेत बुढेसकालमा पूर्वआइजिपी मोतीलाल बोहराको कान्छी श्रीमती बनिन् ।
श्रीकृष्ण श्रेष्ठकी श्रीमती श्वेता खड्कास“गै नाम थर ठ्याक्कै मिलेकी नायिकाले प्रहरीले ‘डन’को सूचीमा राखेका मिलन सापकोटास“ग बिहे गरिन् । मिलन क्यासिनो किङका नामले चिनिने बलर…