बगलामुखीमा सशस्त्रको पञ्चवली

बगलामुखीमा सशस्त्रको पञ्चवली

सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले बगलामुखी भगवती मन्दिरमा पञ्चवलीसहित पूजाआजा गरेका छन् । 

ललितपुरको कुम्भेश्वरस्थित बगलामुखी माई मन्दिरमा विशेष समारोहबीच सशस्त्र प्रहरी बल नेपालका तर्फबाट अर्याल दम्पतीले पूजा गरेका हुन् । बगलामुखी देवी सशस्त्रको निशान भगवती हुन् ।

टिप्पणीहरू