भाषा लागू भएको खुशीयालीमा र्‍याली (फोटो फिचर)

सुन्नुहोस्

बागमती प्रदेशमा नेपाली भाषाका अतिरिक्त तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागू गरेको खुशीयालीमा काठमाडौँका विभिन्न स्थानमा र्याली निकालिएको छ ।

तामाङ र नेवार समुदायले आफ्नो पहिचान झल्किने भेषभुषासहित आज र्याली निकालेका हुन् । नेपाल तामाङ बोम्बो संरक्षण समाज, दाङवोला ग्युइठिम तामाङ संघ, नेवाः देय् दबुलगायतका संघसंगठनले नाँचगान कार्यक्रमको आयोजना पनि गरेका छन् ।

बागमती प्रदेश क्याविनेट बैठकले गत वैशाख १२ गते तामाङ र नेपाल भाषालाई प्रदेश सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो । सो निर्णय लागू गर्ने दिनको अवसरमा आज प्रदेशअन्तर्गतका कार्यालयमा सार्वजनिक बिदा दिइएको छ ।

टिप्पणीहरू