रोचक प्रसङ्ग

घरमा 'भुतले आगो बाले' पछि जनप्रतिनिधि डराए, रनभुल्लमा प्रहरी

भुत-प्रेत र धामी-झाँक्रीबारे मानिसका आ-आफ्नै मान्यता हुन्छन् । तर, बाँकेको एउटा घटनाले भने यतिबेला कोहलपुरवासीलाई हैरान बनाएको छ ।  वडा नम्बर-१२ स्थित सिम्री टोल निवासी प्रिथी बहादुर पुनको घरभित्र दाल, चामल, लत्ताकपडा लगायतका सामानमा अनायसै आगो लागेपछि स्थानीय चकित परेका छन् । उक्त आगो कुनै मानिसले नलगाएको र जादुयी शक्तिबाट लागेको धेरैको दावी छ । बताइएअनुसार गत पुसमा पहिलोपल्ट खाना पकाउने भाँडा, विभिन्न खाद्यन्न, पुस्तक र लत्ता कपडामा आगो लागेको थियो । &ls…

Page 1 of 10