रोचक प्रसङ्ग

चीनमा १८ मीटर अग्लो ‘हिउँ मान्छे’

चीनको उत्तरपूर्वी भेगमा बाक्लो हिमपात भएको छ । हिउँदको तीन महिनामा विशेषगरी उत्तरपूर्वी हेइलोङचियाङ प्रान्तमा हिउँ मेला लाग्ने गर्छ । त्यसमा पनि सबैभन्दा धेरै सोही प्रान्तको हारपिन शहरमा हिउँका विभिन्न कला प्रस्तुत गरिन्छ ।  आफ्नो कला प्रस्तुत गर्न अहिले चीन र विदेशका धेरै कलाकारहरु हारपिन शहर पुगेको बताइन्छ । सोही क्रममा त्यहाँ १८ मीटर अग्लो विशाल ‘हिउँ मान्छे’ बनाइएको छ । निकै आकर्षक उक्त हिउँ कलालाई चिनियाँ समाचार समिति सिन्ह्वाले भिडियोसहित सम्प्रेषण गर…

Page 1 of 10