प्रवास

बेलायत बस्ने नेपालीबीच फेरि बाझाबाझ

तमुधिं युकेका वर्तमान अध्यक्ष हरि गुरुङ र निवर्तमान अध्यक्ष हितकाजी गुरुङ आफ्नै संरक्षक डा. शेष घलेविरुद्ध खुलेर लागेका छन् । संरक्षक पद र त्यो ग्रहण गर्ने व्यक्तिको मान मर्यादासमेत चटक्क भुलेर अध्यक्ष हितकाजी गुरुङले एनआरएनए १० औं अधिवेशनमा आफ्ना संरक्षक शेष घलेविरुद्ध लाग्ने कुल आचार्यको पक्षपोषण गरेका हुन् । कुलले गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनमा अध्यक्ष पदकै लागि सहयात्री डा. शेष घलेलाई बीचमै छाडेर मोर्चाबन्दी गरेका थिए । अहिले तमुधिं युकेका वर्तमान र निवर्तमान …

Page 1 of 2