प्रवास

ग्राहकको भाग्य बदल्ने इन्डेक्स एक्सचेन्जको ‘चौथो संस्करण’

यूएईस्थित इन्डेक्स एक्सचेन्जले ग्राहकको भाग्य बदल्ने योजनासहित शान ए रमदानको ‘चौथो संस्करण’ ल्याएको छ । ‘यस बार, बुल्डोजरको वार’ नारासहित यो वर्ष रमदानको अवसरमा कम्पनीले आफ्ना ग्राहकको भाग्य बदल्ने योजना ल्याएको हो । कम्पनीले ‘भत्काउनुहोस् आफ्नो दुःखको पर्खाल, अनि बनाउनुस् जीवनको बाटो सरल’ नारा दिएर मध्यपूर्वको प्रमुख शहर यूएईबाट यो अभियान शुरु गरेको छ । यूएईमा छुट्टै पहिचान बनाउन सफल इन्डेक्स एक्सचेन्जले अन्य कम्पनीको तुलनामा निकै फरक उपहा…

Page 1 of 3