प्रवास

कतारका नेपालीलाई दोहाबाटै ई–पासपोर्ट

कतारमा रहेका नेपालील राजधानी दोहास्थित नेपाली दूतावासबाटै ई–पासपोर्ट पाउने भएका छन् । हिजो यसको सफल परीक्षण गरिएको हो । विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिएको यो नै पहिलो ई–पासपोर्ट भएको राहदानी विभागले जनाएको छ । सफल परीक्षणसँगै ई–पासपोर्टको लागि कतारस्थित नेपाली दूतावासले बुकिङ्ग खुला गरेको छ । ‘सुरुको एक हप्ताको लागि सीमित मात्रामा बुकिङ्ग खोलिएको छ,’ विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अन्य खाडी मुलुक र मलेसियामा रहेका नेपाली नियोगहरुमा ई–पासपोर्टको लागि …