हिल्टन होटल सखाप पार्नेको दाउ
तारे होटल निर्माण गर्दा अन्तर्राष्ट्रियस्तरको सुरक्षा मापदण्ड अपनाइने भए पनि जेनजी आन्दोलनका क्रममा त्यस्ता सुरक्षा व्यवस्थालाई चुनौती दिएको पाइएको छ । हिल्टन होटल र हायात रिजेन्सीमा आगजनी र तोडफोड गर्नेले अपनाइएका टेक्निकको प्रारम्भिक विश्लेषण गर्दा यस्तो भेटिएको हो ।
स्रोतका अनुसार आगजनी गर्नेहरूले पहिला बिजुली र सिसिटिभीको लाइन काट्ने, फुटाउने त्यसपछि अग्निसमन बाकस (फायरबक्स)लगायत आगो निभाउने यन्त्र र पानीको पाइपलाइनहरूमा क्षति पुर्याउने काम गरेका थिए । व्यक्तिगत चिनारी …