पाठकपत्र

प्रधानमन्त्री प्रचण्डलाई प्रेमपत्र

देश बिरामी छ, कहिले कोमामा पुग्छ थाहा छैन  तपार्ईंंलाई कस्तो छ ?  जनता ओखती किन्न नसकेर मरिरहेको खबर त हामीले दिनहुँ सुन्छौं  बालुवाटारमा सुनिन्छ कि सुनिँदैन ? पढाइ, लेखाइ तपार्ईंंका आफन्तसम्मका सबै बालबालिकाले राम्रै पाएका होलान् !  मेरो कापी छैन भनेर निधारमा नातिको बडी पेन्ट भएको छ कि छैन कुन्नि ?  हामीले दिनहुँ देखिरहेका छौं कापी नभएर मोसो दली अपमानित बाबु  अनि शरीरभरि निलडाम र चोटपटकले दुखेका कलिला भविष्य   बालु…

Page 1 of 17