सेनामा उस्तै छ शान

सेनामा उस्तै छ शान

बिना राशन गौचर ब्यारेकभित्र १४ चौध वर्ष बसेर बल्लतल्ल १० कक्षा पास गरे ।

बनारसबाट १२ कक्षाको सर्टिफिकेट किनी मेजर भए, संकटकालपछि सर्टिफिकेट खोजी भयो । तर, नयाँ सैन्य भर्तीमा प्रत्येकसँग लाख र अधिकृत क्याडेट सात लाखसम्म उठाउन छाडेनन् ।

उनको २९ बेसिकभन्दा अगाडिका दुईतारे भइसके । सबै मेरै दौंतरी छन्, मैले जे भने पनि चल्छ भन्छन् । उनलाई सरसल्लह दिने ४० बेसिकका कर्णेल शान्तकुमार कार्की गोप्यमा छन् । केही अगाडि मात्र भगवान कार्कीको छोरा असिम यिनै रामचन्द्रलाई कोशेली बुझाएर अधिकृत क्याडेटमा भर्ना भएका छन् । त्यसैगरी खड्गबहादुरकी नातिनी पुजन कार्की पनि त्यसरी नै सेनामा घुसेका छन् । छानबिन होस् । 

– हेडक्वार्टरका अधिकृतहरु
 

टिप्पणीहरू