पाठकपत्र

ईश्वरका दाहिनेलाई यस्तो आपत

भन्छन् नि ! ईश्वर दाहिने भए कसैको केही लाग्दैन । तर, सहकारीका कारण कार्यकर्ताले भगवान् बनाएका रवि लामिछाने अझै जिल्ला–जिल्लाका सहकारीको मुद्दामा थुनछेक सामना गर्दै, हिरासत व्यहोर्दै छन् । आर्थिकले केही रोकिन्न, धनकी देवी लक्ष्मीले नसक्ने कुरामा पनि हामी पार लाउँछौँ भन्दै भाषण गर्ने एमाले नेता केबी उप्रेती बन्दी छन् । इच्छा गरेजस्तो सबै पुग्छ भन्दै आएका इच्छाराज तामाङहरू भद्रगोलमा थुनामै छन् । बाहिर अलिक ज्यादा चर्चामा रवि लामिछाने मात्रै आए पनि आफूलाई भगवान् नै आए पनि नस…

Page 5 of 23