पाठकपत्र

सेन्ट मेरिजतिर पनि आँखा लागोस्

जनआस्थाको अनलाइन न्युजपोर्टलमा सेन्ट जेभियर्स स्कूल जावलाखेलले विद्यार्थीको खाना÷खाजा शुल्क वृद्धिको समाचार आयो । अब सेण्टमेरिज स्कूलले पनि डिआईको नाममा बिलभन्दा बाहिर अनावश्यक शुल्क लिइरहेको विषयलाई समेटिदिनुहुन अनुरोध छ । जति पनि तिर्न÷व्यहोर्न सक्ने आम्दानी÷हैसियत भएका अभिभावकलाई त फरक नपर्ला तर नानीहरूलाई अलि राम्रो स्कूलमा पढाउने चाहनाले जसोतसो सेण्टमेरिज स्कूलमा पढाइरहेका अभिभावक भने मर्माहत छन् ।  स्कूलले त्रैमासिक जारी गर्ने बिलमा ट्युस…

Page 4 of 23