पाठकपत्र

मुद्दाका जर्नेल कसरी बढुवा ?

साइकल जर्नेलको नामले परिचित र हालै दुईतारेमा बढुवा भएका मधुकर कार्की ३३ वर्षको जागिर अवधिमा २ वर्ष पनि काठमाडाैँ उपत्यकाबाट बाहिर गएनन् । नीतिविपरीत ११ वर्ष प्रमुख सेनानी भई गौरवसमशेर र राजेन्द्र क्षत्री चिफहरूको कृपाले तर मारे । सैनिक जीवनको १८ वर्ष विदेश तालिम र अमेरिकामा बिताए । एनसेल काण्डमा संलग्न भएको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ र यसको फैसला यही श्रावण मसान्तमा हुँदै छ । मुख्यसचिव त मुद्दा परेपछि निलम्बन भए तर मधुकर कार्की उल्टै कसरी पदोन्नतिको लागि…

Page 7 of 23