कोशेली चाहियो कमाण्डर ?
सेनामा राम्रो काम गर्नेलाई तारिफ र नराम्रो गर्ने, आफ्नालाई च्याप्ने, नचिनेकालाई थिच्नेको कर्तुतबारे सबैलाई जानकारी गराउन जरुरी छ । पूर्व सेनापतिका विश्वासपात्र हाल डिजिएमटीको महानिर्देशक भएर आएका छन् । उनी आएलगत्तै इञ्जिनियर्स अधिकृतहरुको मात्रै क्लास लिने भनी प्रभाव देखाउँदै हिँडेका छन् । घरमा बिहानैदेखि स्टाफ कलेज दिने अधिकृतहरुको भीड लाग्ने गरेको छ । एक बोतल ब्ल्याक लेबल अनि फलफूल लिएर जाँचको तयारी गरेको अरुले थाहा नपाउन् भनी दशैंको शुभकामना दिने नाममा कोशेली बोक्नेको …