पाठकपत्र

कान्छी ल्याउनेको आउनैपर्छ काल

नेपाली सेनामा बहुविवाह गरेका, यौनदुराचारी र भ्रष्टहरूको नालीबेली लामै छ । फरक यति हो कि यस्ता जर्नेल–कर्णेललाई कुनै कारबाही भएको देखिन्न । कारबाही सिर्फ तल्ला दर्जाका व्यक्तिलाई मात्रै हुन्छ । बहुविवाह गरेर सेनामा हालिमुहाली गरिरहेका प्रतिभाशाली व्यक्तिमध्ये ग्यारिजन गणका मेजर रेवतबहादुर बस्नेत पनि हुन् । उनले सेनामा जागिर खानुअघि नै आफ्नो जन्मस्थान रामेछापमा एक सोझी गाउँले केटीलाई १८ वर्षकै उमेरमा विवाह गरेका थिए । उनी सेनामा भर्ना भएपछि जमदार नहुँदासम्म तिनैलाई श्…