एमालेमै छ भाँडभैलो
एमाले वकिलबीच पार्टी कमिटीको नेतृत्वलाई लिएर पनि विवाद चर्किएको छ । राजधानी पेशागत जिल्ला कमिटीमातहत कानुन इलाका कमिटीको अधिवेशनमा नेतृत्वको विवाद हुँदा बिहीबारसम्मलाई निर्वाचन प्रक्रिया स्थगित छ ।
अध्यक्ष बन्न एउटै खेमबाट हालका सचिव सूर्य गुरुङ र अशोक बराल कस्सिएका छन् । एकथरीलाई पूर्वमहान्यायाधिवक्ता हरि फँुयाल र रमेश बडालको साथ छ भने अर्को पक्षले माधव नेपालपक्षधर टीकाराम भट्टराई, रुद्र पोखरेल र रुद्र नेपालको सहानुभूति पाएको बताइन्छ । अशोक पाटन पुनरावेदनका पूर्वअध्यक्ष रु…