नक्कलीले के बनाउनु नेपाल ?
रोटराक्ट क्लब विश्वभरिमा रोटरी क्लबसँग सहकार्य गर्ने संस्था हो । धरानको घोपा क्याम्पमा सम्पन्न सो क्लबको आठौं सम्मेलनबाट हरिचन्द्र सत्याल प्रमुख छानिएका छन् ।
सम्मेलनमा त्रिपुरेश्वर, पाल्पा–तानसेन, कुम्स, नारायणी मध्यनगर र नारायणगढ रोटराक्ट क्लब गरी जम्मा ५ वटाले भाग लिन पाएका थिए । तर, ती क्लबले सम्मेलनमा पठाएका प्रतिनिधिको नाउँ उल्लेख नगर्दा नक्कली मतदातालाई मतदान गराउन सत्याल सफल भएका छन् । उज्ज्वल अर्याल, जो रोटराक्ट कलबको सदस्य नै होइनन्, संयोगवश घोपामा सम्मेलन चलिरहेको बेला …