राष्ट्रपति पाटन जाँदै

राष्ट्रपति पाटन जाँदै

राष्ट्रपति रामचन्द्र पौडेल पाटन जान लाग्नुभएको छ । उहाँ बिहान साढे १० बजे पाटनको पुल्चोक पुग्ने कार्यक्रम छ । 

ललितपुर महानगरपालिकाको नवनिर्मित भवन उद्घाटनका लागि राष्ट्रपति पाटन जान लाग्नुभएको हो ।

टिप्पणीहरू