कतारका अमिर आइपुग्नुअघि राजधानीका सडक चिटिक्क (फोटो फिचर)

कतारका अमिर आइपुग्नुअघि राजधानीका सडक चिटिक्क (फोटो फिचर)

कतारका अमिर शेख तामिम विन हमद अल थानी दुई दिने नेपाल भ्रमणका लागि आज अपरान्ह काठमाडौं आइपुग्दै छन् । 

उनी आइपुग्नुअघि राजधानीका मुख्य सडक सफा र चिटिक्क पारिएका छन् । विशेषगरी विमानस्थल, नयाँ बानेश्वर, माइतीघर, शीतल निवास, कालिमाटी क्षेत्रका सडक तुलनात्मक रुपमा सफा पारिएको छ ।

टिप्पणीहरू