भोलिदेखि ग्वाङझाउ–काठमाडौँ–ग्वाङझाउ उडान हुने

भोलिदेखि ग्वाङझाउ–काठमाडौँ–ग्वाङझाउ उडान हुने

चीनको चाइना साउदर्नले भोलिदेखि काठमाडौं उडान थाल्ने भएको छ । उक्त वायुसेवा कम्पनीले भोलिदेखि ग्वाङझाउ–काठमाडौँ–ग्वाङझाउ रुटमा नियमित उडान गर्ने भएको छ । 

यो रुटमा एक वर्षपछि पुनः उडान थालिएको बताइएको छ । भोलि चाइना साउदर्नको विमान दिउँसो १ः२५ बजे काठमाडौंमा अवतरण गर्ने छ । त्यसपछि सोही जहाज काठमाडौँबाट २ः४० मा उड्ने तालिका छ ।

टिप्पणीहरू