समाचार

आधिकारिक कता कता, आरके चाहिँ त्यता

आधिकारिकको अत्तोपत्तो छैन, स्वघोषितले चारैतिर चक्कर लगाइसके । गैरआवासीय नेपाली संघ (एनआरएन) को विवादास्पद चुनावपछि चुलिएको झगडा अहिले सुनसान छ, साम्य भएको छैन ।  कानुनतः परराष्ट्र मन्त्रालयमा दर्ता भएपछि मात्रै एनआरएन नेतृत्व आधिकारिक हुने व्यवस्था छ । तर, निर्वाचनबाट आधिकारिक रुपमा जितेका बद्री केसीहरूको अत्तोपत्तो छैन । चुनावपछि समानान्तर एनआरएन बनाउने आरके र शेष घलेको साथ प्राप्तहरु मन्त्रालय धाएका धायै छन् । सोनाम लामाहरुले युनाइटेड नेपाली डायस्पोरा अर्गनाइ…

Page 217 of 1034