समाचार

'संसद विघटन अस्थिरताको कारक,संकट रोक्न हस्तक्षेपको खोज'

सत्तारुढ नेकपा एकीकृत समाजवादीले मुलुकमा राजनीतिक संकट गहिरिंदै गएको निष्कर्ष निकालेको छ । २०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेयता मुलुक अस्थिरतामा फसेको र अहिले कतिपय शक्तिले लोकतान्त्रिक मूल्य- मान्यतामाथि नै प्रश्न उठाउन थालेकाले राजनीतिक संकट निम्तिएको सो पार्टीले निचोड निकालेको हो ।  सचिवालय बैठकले गरेको निर्णयबारे पार्टी पंक्तिलाई जानकारी दिन अध्यक्ष माधवकुमार नेपालले आज जारी गरेको संशोधित अन्तर पार्टी निर्देशन (अपानि)…

Page 220 of 1032