समाचार

यात्रुले उड्न लागेको जहाजको ढोका खोलेपछि.........

पोखराबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरलाइन्सको जहाजको ढोका खोल्ने एक यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  आज बिहान बुद्धको उडान नम्बर यू ४ - ६५२ को जहाज उड्नका लागि इञ्जिन स्टार्ट भैसकेको अवस्थामा सोही जहाजमा काठमाडौँ आउन लागेका म्याग्दीको बेनी नगरपालिका-२ भकुण्डे घर भई हाल पोखरा-१४ चाउथे बस्ने भीम परियारले आपतकालीन ढोका खोलेका थिए । पोल्याण्डमा काम गर्ने ३१ वर्षीय भीमलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको हो ।  जहाजको आपतकालीन ढोका खुलेपछि सो उडान प्…

Page 221 of 1032