समाचार

उत्कृष्ट मौलिक कृतिलाई चित्रवन पुरस्कार

भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले विभिन्न विधामा पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानले भाषा, कला संस्कृति, साहित्यिक विषयमा प्रकाशित कृतिलाई ५० हजार ७८ रुपैयाँ पुरस्कार दिन लागेको हो ।  भाषा साहित्य, कला संस्कृति, ऐतिहासिक, पुरातात्विक क्षेत्रमा खोज, अनुसन्धान, अन्वेषण गरी प्रकाशित भएका मौलिक कृतिलाई पुरस्कृत गरिने प्रतिष्ठानले जनाएको छ । एक जना स्रष्टालाई चित्रवन प्रज्ञा पुरस्कार दिइने प्रतिष्ठानको भनाई छ ।  काव्य, आख्यान, नाटक र निबन्ध विधामा उत्कृष्ट ठहरिएका मौ…

Page 219 of 1033