समाचार

बुद्ध एअरका मालिक दाजुभाइको अंश मुद्दा सर्वोच्चमा

बुद्ध एअरका मालिक दाजुभाइबीचको सेयर विवाद थप जटिल मोडमा पुगेको छ। पाटन उच्च अदालतमा दर्जनौं मुद्दा चलिरहेका बेला,भाइ शिवेन्द्रबहादुर बस्नेत परिवारले उच्च अदालतबाट अन्तरिम आदेश नपाएपछि सर्वोच्च अदालत जान लागेको बुझिएको छ। पूर्वमन्त्री समेत रहेका विराटनगरका सुरेन्द्रबहादुर बस्नेतले जीवित छँदै आफ्ना दुई छोराबीच बुद्ध एअरको सेयर भागबण्डा गरिदिएका थिए । जेठो छोरा वीरेन्द्रलाई ६० प्रतिशत र कान्छो छोरा शिवेन्द्रलाई ४० प्रतिशत सेयर दिइएको थियो । तर ४० प्रतिशत सेयर हुनुको बाबजुद…

Page 1 of 1998