समाचार

​यस्तो मराईलाई चाहिँ के भन्ने नि

मानौँ, दुई अलग–अलग हतियारधारी समूहबीच मुठभेड भयो । कुनै एक पक्ष त्यसमा मारियो । यस्तो स्थितिलाई युद्धको विश्वव्यापी मान्यता र भियना सन्धिको भावना अनुसार पनि एउटालाई पीडित र अर्कोलाई पीडक भन्न मिल्दैन । तर, यही कुरा अहिले नेपालको सशस्त्र द्वन्द्वकालीन मामिलाहरु निम्ट्याउने सन्दर्भमा घाँडो बनेर खडा भइरहेको छ ।  केही उदाहरण हेरौँ– ०५८ सालमा अछामको मंगलसेनमा तत्कालिन शाही नेपाली सेनाका ५५ जवान टेण्ट टाँगेर सुतिरहेको अवस्थामा माओवादीले आक्रमण गर्दा सबै सोत्तर …