समाचार

धीरेन्द्रको घर ढालेर धमाधम

यो एउटा त्यस्तो भव्य महलको डिजाइन हो, नेपालभरि यही शैलीका कुनै घर आजसम्म बनेका छैनन् । अत्याधुनिक विदेशी शहरको झल्को दिने यो ठाउँ हो, ०५८ को दरबार हत्याकाण्डमा दिवंगत अधिराजकुमार धीरेन्द्र शाहको बासस्थान रहेको जीवन कुञ्ज । दिवंगत पूर्वराजपरिवारको नाममा रहेका अधिकांश जायजेथा सरकारिकरण गर्दै नेपाल ट्रष्टको स्वामित्वमा ल्याइएको छ । यो जीवनकुञ्जमात्र हो, जसलाई ट्रष्टले चलाएन । चलाउने कानुनी आधार पनि पाएन । ०६५ सालदेखि यसको बिक्री, बैनाका कथा चल्दै रहे । तर, कहिले भाउ नमिल्ने,…

Page 1031 of 1072