समाचार

​कम्युनिष्टले त्यो शब्द किन काटे ?

सधैँ भनिँदै आइयो– नेपाल भारतआश्रित वा भारतवेष्ठित मुलुक हो । तर, अहिलेको परिस्थिति ठीक उल्टो छ । नेवार समुदायका चार युवाले २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना गरे, भारतीय भूमि कलकत्तामा । त्यहीबेलादेखि भनिँदै आइयो ‘नेपाल अर्धऔपनिवेशिक र अर्धसामन्ती देश हो ।’ अहिले पनि थुप्रै नेपाली कम्युनिष्ट घटकले आफ्नो प्रधान अन्तरविरोधलाई त्यही रूपमा प्रस्तुत गर्दछन् । तत्कालिन एमालेले ०७१ साउनमा सम्पन्न नवौँ महाधिवेशनबाट यो धारणालाई संस्थागत रूपमै संशोधन ग…

Page 1028 of 1069