समाचार

​आशाले कुम्ल्याएको खुलासा

माओवादी मन्त्रीहरू देउवाले राप्रपालगायतका दलहरूलाई सरकारमा सामेल गराएपछि बिना विभागीयमा खुम्चिएका छन् । तर, खाने र मौकामा चौका हान्ने एकमात्र उद्देश्यबाट प्रेरित हुनेहरूले जाते जाते कसरी राष्ट्रिय सम्पत्तिको दुरुपयोग गरेर त्यसबाट प्राप्त हुने लाभको उपयोग गर्छन् भन्ने कुराको सानो उदाहरण हो, यो । समाचारमा उल्लेखित कुराहरू सरकारी मुखपत्र गोरखापत्रमा असोज १ र २ गते समाज कल्याण परिषद्को नामबाट छापिएको एउटा सूचना पढ्दा मात्र पनि छर्लङ्ग हुन्छ । राजधानीको मुटुमा अवस्थित भृकुटी मण्डपस्…