समाचार

दिल्लीमा नेपाल हेर्ने टिम दह्रो

नेपालको केन्द्रीय सरकारमा नयाँ सहयात्रीको आगमनपूर्व भारतले नेपालमाथिको हेराईलाई गहिरो पारेको छ । अहिलेका विदेशमन्त्री एस. जयशंकर सुष्मा स्वराज विदेशमन्त्री हुँदा सचिवको हैसियतले सीधै नेपाल मामिला तय गर्थे । संविधान निर्माणसहितका विभिन्न सन्दर्भमा काठमाडौं आइजाई पनि गरेकै हुन् । सँगसँगै काठमाडौंस्थित दूतावासमा काम गरिसकेका शशी तोमर नेपाल–भूटान मामिला हेर्ने इञ्चार्ज बन्दैछन् । ‘रअ’ को सेकेण्डम्यानको रुपमा काठमाडौं बसिसकेका सुव्रत दास भूटानबाट दिल्ली फर्किएर विदेश मन्त्रालयमा…