समाचार

​ढोका थुनिँदा कति ठूलो धोका ?

सत्तालाई निरंकुश बनाउनदेखि अति लोकतान्त्रिक देखाउनसम्म विगतमा अभ्यास गरिएको धारा अहिलेको संविधानमा नहुँदा देश अनेकौं समस्यामा छ । ००७ सालको परिवर्तनपछि जारी संविधानको धारा ५५ प्रयोग गरेर राजा महेन्द्रले २०१७ सालमा दलमाथि प्रतिबन्ध लगाए, जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद कोइरालालाई नजरबन्द गरे । त्यही धारामा ‘प्रजातान्त्रिक व्यवस्था’ को अगाडि ‘पञ्चायती प्रजातन्त्र’ थपियो, देवनागरी लिपी राष्ट्रिय भाषा, हिन्दू राज्य घोषणासहित, सार्वभौमसत्ता राजामा…

Page 1025 of 1070