समाचार

इच्छाशक्ति भए यो त मामुली कुरा

सम्माननीय प्रधानमन्त्रीको स्वास्थ्यस्थितिलाई लिएर मानिसहरु अनेकखालका टिकाटिप्पणी गरिरहेका छन् । व्यक्तिको संवेदनशील स्वास्थ्यस्थिति  र निजी जीवनमाथि खेलबाड गर्नु, उडन्ते टिप्पणी गर्नु सर्वथा अनैतिक र परपीडक मानसिकता हो भन्नेहरुको कमी एकातिर छैन भने अर्कातिर उहाँ लत्तो छाडेर, हिम्मत हारेर, ओछ्यानको बास भएर हैन यो उमेर र यस्तो अवस्थामा पनि दायाँबायाँ केही नभनी १९ घण्टा खटेर झन झन बोल्ड हिसावले राष्ट्रलाई नेतृत्व गर्दै हुनुहुन्छ ।  व्यक्तिको रुपमा कोही मन पर्न सक्छन्, मन नपर्न प…