समाचार

समय यस्तै यस्तै कुरामा सिद्धिँदै

सिंगो देश प्रधानमन्त्रीको स्वास्थ्यमा मात्रै रुमल्लिएको छ । प्रश्न उठ्छ– यो कति आवश्यक, चर्चा गरिरहनुपर्ने, समय व्यतित गरिरहनुपर्ने विषय हो वा उहाँको निजी जीवनसँग सम्बन्धित कुरा हो ? यतातिर लाग्न छाडेर देश बनाउने, जल्दाबल्दा राष्ट्रिय समस्या समाधानतिर एकजुट हुने घडी पो घर्कियो कि ! यो बिशुद्ध उहाँको शीघ्र स्वास्थ्यलाभको निम्ति मुलुकले शुभकामना दिइरहनुपर्ने, चिकित्सकहरूले पनि त्यहीअनु्सार ख्याल गर्नुपर्ने विषय हो । उहाँको स्वास्थ्योपचारको काम नियमित रुपमा चल्दै गएको छ । सँगसँगै सरक…