समाचार

विधि ठोस, तजबिजी नहोस्

जनताले निकै ठूलो आशा राखेको सरकारले ल्याएको बजेटसम्बन्धमा विभिन्न कोणबाट चर्चा परिचर्चा चलिरहेको छ । अनौठो यो छ कि यसको आलोचनामा विपक्षीभन्दा पनि सत्तापक्षकै स्वर चर्को छ । आरोप–प्रत्यारोपको एउटा शृंखला अझै सकिएको छैन भने बजेट बनाउनेहरुले नै भन्न थालेका छन्, ‘कर्मचारीकै हैसियतमा बसेर कर्मकाण्डी र परम्परागत किसिमको बजेट बनाउनु थियो भने हामी नै छँदै थियौं नि ! अर्को कर्मचारीलाई मन्त्री बनाएर किन नियुक्त गर्नुप¥यो ? यदि राजनीतिक एजेण्डाअनुसार योजना अघि सार्न र…

Page 1034 of 1059