समाचार

​दुवै देशबाट दौडेको दौड्यै

हाम्रो देशको एउटा जिल्ला छ, जहाँ दुई छिमेकी देशका मानिस ताँती लाग्न थालेका छन् । यस्तो लस्करले कुनै दिन वरिपरिका नागरिकबीच झडप नै भएछ भने पनि अचम्म नमान्नुपर्ने स्थिति छ ।  जिल्ला हो, संखुवासभा । त्यहाँ अरुण तेस्रो जलविद्युत् आयोजनाको काम तीव्रतासाथ चलिरहेको छ भने त्यहीँ पर्ने तिब्बती सिमाना किमाथांका नाकादेखि धनकुटा, धरान, विराटनगरसम्मको ६ लेन सडक विस्तार गर्ने काम छ । अरुणको काम भारतीय कम्पनीले ठेक्का पाएको हुँदा उसले सम्हाल्ने नै भयो । चारथरी अलग–अलग कम्पनील…

Page 1035 of 1063