समाचार

अभिनेत्री र निर्देशकको दुबै हातमा लड्डु

अभिनेत्री दीपिका प्रसाई आमा बन्ने भएकी छन् । उनका श्रीमान दिवाकर भट्टराईले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।  निर्देशक समेत रहेका दिवाकरले लेखेका छन्, ’तिम्रो र मेरो जीवनको सबैभन्दा महत्वपूर्ण उपहार थपिएको छ । तिमी आमा बन्दै छौ, अनि म बाबा । म कति खुशी छु भन्ने अनुभूति पोख्नलाई शब्दहरु पनि अपुरो छन् । ह्याप्पी न्यु इयर माया ।’   अंग्रेजी नयाँ वर्षको शुभकामना दिँदै दिवाकरले सन्तान प्राप्त गर्न लागेकोमा आफू खुशी भएको उल्लेख गरेका हुन् …

Page 222 of 1053