समाचार

​सिर्फ एक हस्ताक्षरको स्वादले

‘ठूलालाई मिच्न कसले रोक्न सक्छ र ?’ यो भनाइ नेपाल–भारत नाकामै गई अध्ययन गरेका र प्राविधिक रूपले जानकार भूमिसुधार मन्त्रालयका एक उच्च नोकरशाहको हो । दुई देशको सीमा छुट्याउने जम्मा ८ हजार ५ सय ५३ वटा सीमास्तम्भ छन् । यीमध्ये ९ सयवटा मूल खम्बा हुन् । एउटाबाट अर्को ठूला सीमास्तम्भको दूरी दुई किलोमिटर हुनुपर्ने मान्यता छ । दुई स्तम्भबीचको दुई किलोमिटर दूरीमा रहेकासम्म र उब्जाउ कतिपय भूमिमा सीमा क्षेत्रका नागरिकले घरजम गरेका छन् । उनीहरूलाई नेपाली भए यताका सरका…