समाचार

​अर्काथरिको पाँचवर्षे अफर

दुई ठूला कम्युनिष्ट पार्टीबीच एकताको अन्तिम तयारी चलिरहेको बेला प्रचण्डलाई त्यो प्रक्रियाबाट तान्न काँग्रेसका दुई बिहानै भाइ खुमलटार पुगे । गतहप्ता कृष्ण सिटौला र अमरेशकुमार सिंह प्रचण्डको नयाँ डेरामा जाँदा जति उत्साहित देखिन्थे, फर्किंदा भने अनुहारभरि निराशाका बादल तैरिए ।  सिटौलाले भने, ‘पाँच वर्ष ढुक्कै यता आएर चलाउनुस् न त । हाम्रो सभापतिले पनि भनिसक्नुभएको रहेछ ।’ तर, प्रचण्डले ‘कसरी गठबन्धन तोड्ने त ?’ उल्टै सोधे । ‘लौ, उपाय बताउनुस्…

Page 1055 of 1073