समाचार

​पत्नी कराउने, पति जेलमा हराउने

भ्रष्टाचारीलाई कारबाही गर भन्दै रवीन्द्र मिश्रहरूसँग काँधमा काँध मिलाई श्रीमती सडकमा नारा लगाउने अनि श्रीमान्चाहिँ त्यहीबेला भ्रष्टाचारी ठहरिएर जेल जाने । सम्भवतः यस्तो घटना संसारमा कहीँ–कतै देख्न पाइँदैन । तर, नेपाल न हो, यहाँ नहुने के छ र ? प्रसंग, नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी निर्देशक सुवाष निरौला र श्रीमतीको हो । निरौलालाई भ्रष्टाचार गरेको प्रमाणसहित विशेष अदालतले ८० लाख ५१ हजार बिगो, ५४ लाख ५९ हजार जरिवानासहित सात वर्षको कैद सजाय तोकेको छ ।  गजब के…