समाचार

​कस्ता कस्ता कन्फिडेन्स

बैंकक जानुअघि एमाले अध्यक्ष केपी ओलीले प्रचण्डसँग संवादको बेलिबिस्तार लगाउँदै पार्टीका नेताहरूलाई सुनाए, ‘उहाँको बडी ल्याङ्वेज हेर्दा पहिलाभन्दा बढी प्रतिबद्ध पाएँ । यो हिसाबले हेर्दा अबचाहिँ पार्टी मिल्ने कुरामा ढुक्क छु ।’ त्यसैमा माधव नेपालले करेक्सन गराउँदै भने, ‘पहिलाजस्तो गडबड नहोस् । यस्तो कन्फिडेन्स स्थायी होस् ।’ उनले ‘पहिलाजस्तो’ भनेर ओलीलाई सम्झाउन खोजेको प्रसंग हो, ६०÷४० का हिसाबले चुनावमा जाने र सूर्य चिह्नमै उम्मेदवार ख…