समाचार

यस्तो छ, सिक्किममा उमा पक्राउ पर्नुको कारण

सिक्किममा पक्राउ परेकी नेपाली यूटुबर तथा भ्लगर उमा चाम्लिङ राईलाई थप केही दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ ।  सामाजिक सद्भाव बिथोल्न खोजेको अभियोगमा हिजो समातिएकी उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । यो सँगै उमालाई हिरासतमै राखेर अनुसन्धान गरिने सिक्किम प्रहरीले जनाएको छ ।  यता, ‘साम्प्रदायिक हिंसा भड्काउन खोजेको’ आरोपमा उनलाई समातेर हिरासतमा राख्ने कदमप्रति मिश्रित टिप्पणी भइरहेका छन् । सामा…

Page 223 of 1052