समाचार

काँग्रेसको नाराबाजीबीच विश्वासको मत लिँदै प्रधानमन्त्री

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्ने प्रक्रिया शुरु भएको छ ।  प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा आफूले अवरोधकाबीच विश्वासको मत लिनुपरेको प्रधानमन्त्रीको भनाई छ । त्यसक्रममा उहाँले संसदमा नेपाली कांग्रेसले देखाइरहेको गतिविधि कंलकको रुपमा स्थापित भएको आरोप लगाउनुभयो ।  'तपाईहरु नेपाली कांग्रेसको लागि अब यो मूल्य धेरै चर्को पर्नेछ', प्रधानमन्त्रीले भन्नुभयो, 'आजको यो तपाईहरुको गतिविधि ने…

Page 1 of 1072