दलाई लामाको सूचना सम्मेलनलाई अमेरिकी भरथेग

दलाई लामाको सूचना सम्मेलनलाई अमेरिकी भरथेग
सुन्नुहोस्

भारतमा सूचना प्रविधि क्षेत्रका तिब्बतीहरुको सम्मेलन हुने भएको छ । आगामी जनवरी ३ र ४ तारिखका दिन बैंगलोरमा हुने दोस्रो सम्मेलन त्यहाँको दलाई लामा इन्स्टिच्युटले आयोजना गर्न लागेको हो । 

कपासिटी बिल्डिङ,जब फेयर, नेटवर्किङ,जब रिक्रुटमेन्टलगायत विषयमा सम्मेलन केन्द्रित हुने जानकारी दिइएको छ ।

टिबेटन कम्प्युटर रिसोर्स सेन्टर, सोसल एण्ड रिसोर्स डेभलपमेन्ट फण्डले आयोजना गर्न लागेको उक्त सम्मेलनलाई अमेरिकी सहयोग संस्था युएसएड र नेशनल डेमोक्रेटिक इन्ष्टिच्युटले सहयोग गर्न लागेका छन् ।

टिप्पणीहरू