नेकपा एकीकृत समाजवादीको जिल्ला अधिवेशन (फोटो फिचर)

सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीको मकवानपुर जिल्ला अधिवेशन हेटौंडामा शुरु भएको छ ।

अधिवेशन उद्घाटन समारोहमा अध्यक्ष माधवकुमार नेपालसहित केन्द्रीय नेताहरु पुग्नुभएको छ । 

पार्टीले जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको १० औं महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्मका लागि सारेको छ । महाधिवेशन राजधानी काठमाडौंमा हुँदै छ ।


 

टिप्पणीहरू