समाचार

महालक्ष्मी विकास बैंकका सामाजिक कार्यक्रम

महालक्ष्मी विकास बैंकका शाखा कार्यालयहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम सम्पन्न गरेका छन् । नेपाल प्रहरी, युवा क्लव, विद्यालय, नगरपालिका तथा रोटरी क्लबलाई विभिन्न सहयोग गरी कार्यक्रम सम्पन्न गरिएको हो ।  जसअनुसार बैंकको बेलौरी शाखाले इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरलाई लागुऔषधसम्बन्धी जनचेतनामुलक बोर्डहरु हस्तान्तरण गरेको छ ।  बैैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सुनिल कुमार नेपालले इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरका कार्यालय प्रमुख गौरीप्…

Page 1 of 1056