एमाले अध्यक्ष केपी ओली र कोमल वली कुम्भ मेलातिर

एमाले अध्यक्ष केपी ओली र कोमल वली कुम्भ मेलातिर
सुन्नुहोस्

सौर्य एयरको उडानबाट नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री  केपी शर्मा ओली र पूर्व राष्ट्रिय सभा सदस्य काेमल वली सहित ९ जनाको टाेली सुनसरीको चतरामा जारी कुम्भमेलामा सरिक हुन भर्खरै बिराटनगरतर्फ प्रस्थान गरेको छ ।

बैशाख ५ गतेदेखि शुरु भएको त्यहाँको कार्यक्रमका मुख्य आयोजक स्वामी कृष्णदास गिरी हुन् जसमाथि काठ्माण्डौनिवासी आफ्नी भक्तिनीमाथि पहिले सहमतिमा सँसर्ग,पछि असहमतिमा करणी गरेको मुध्दा अनज तहका अदालतमा अन्तिम फैसला भैनसकेको स्थिति छ । 

यिनै गिरीले अहिलेको कार्यक्रमका निम्ति बागेश्वर धामका धीरेन्द्र सरकारलाई पारीबाट निम्त्याएका छन् ।

टिप्पणीहरू